विवाह केवल दुई व्यक्तिको सम्बन्ध होइन—दुई जीवन, दुई परिवार र दुई भविष्यको मिलन हो।
विवाहअघि कुण्डली मिलानमार्फत दुवै पक्षको जन्मकुण्डलीको तुलनात्मक अध्ययन गरी वैवाहिक जीवनमा देखिन सक्ने अनुकूलता, चुनौती र सम्भावनाहरूलाई वैदिक ज्योतिषीय दृष्टिकोणबाट बुझ्ने प्रयास गरिन्छ।
- अष्टकूट / गुण मिलान तथा नक्षत्रगत अनुकूलता
- केटा -केटि दुवैको कुण्डलीमा विवाहको अवस्था
- विवाह सम्बन्धी कुनै पनि दोषहरूको विश्लेषण
- सम्बन्ध र वैवाहिक जीवनका सम्भावित चुनौतीहरू
- विवाहका लागि अनुकूल समय
- आवश्यकताअनुसार ज्योतिषीय उपाय तथा Remedies
कुण्डली मिलानको उद्देश्य केवल “मिल्छ” वा “मिल्दैन” भन्ने निर्णय गर्नु मात्र होइन।
दुवै कुण्डलीका सकारात्मक पक्षलाई पहिचान गर्दै सम्भावित चुनौतीहरूलाई समयमै बुझ्ने र आवश्यक परे उपयुक्त ज्योतिषीय उपाय तथा व्यवहारिक मार्गदर्शन प्राप्त गर्ने अवसर हो।
आफ्नो जीवनसाथीसँगको सम्बन्धलाई ज्योतिषीय दृष्टिले बुझ्न चाहनुहुन्छ?
वर र वधु दुवैको:
• पूरा नाम
• जन्म मिति
• जन्म समय
• जन्मस्थान
• हालको वैवाहिक अवस्था
Note: कुण्डली मिलानमा व्यक्तिगत कुण्डली अध्ययन गरिने छैन।
मूल्य लोड हुँदैछ...