नमस्कार! म रञ्जन पौडेल, 'Nepal Astro' को संस्थापक तथा वैदिक ज्योतिषी एवम् वास्तुविद् ।
नेपाल संस्कृत विश्वविद्यालयबाट फलित ज्योतिष तथा English Literature काे अध्ययन पूरा गरी मैले विगत ७ वर्षभन्दा बढी समयदेखि १०,००० भन्दा बढी स्वदेशी तथा विदेशी (अमेरिका, युरोप, अष्ट्रेलिया आदि) सेवाग्राहीहरूलाई सटीक कुण्डली विश्लेषण र Corporate & Residential Vastu परामर्श प्रदान गर्दै आएको छु।
ABC Television को पूर्व कार्यक्रम प्रस्तोता तथा Pashupati Award 2024 बाट सम्मानित म, परम्परागत वैदिक ज्ञान र आधुनिक दृष्टिकोणको संयोजन मार्फत तपाईंको जीवनमा सही दिशा र सकारात्मक उर्जा प्रदान गर्न प्रतिबद्ध रहेकाे छु।
ज्योतिष शास्त्र केवल भविष्यवाणी गर्ने माध्यम मात्र होइन, समय, कर्म, ग्रहस्थिती र जीवनका सम्भावनालाई बुझ्ने प्राचीन वैदिक विज्ञान हो।
ज्योतिषले तपाईंको कुण्डलीमार्फत जीवनको सम्भावित बाटो र अवसरहरूलाई स्पष्टसँग देखाइदिन्छ, जसले गर्दा सही समयमा सही निर्णय लिन सहज हुन्छ।
जसरी आकाशमा ग्रह-नक्षत्रको चालले मौसम र प्रकृतिको चक्र बदल्छ, त्यसरी नै तिनको अदृश्य प्रभावले हाम्रो सोच्ने शैली, निर्णय क्षमता र जीवनको दिशालाई पनि छोइरहेको हुन्छ।
मानिसको जन्मसमयमा रहेका ग्रह तथा नक्षत्रहरूको स्थितिलाई आधार बनाएर तयार गरिने जन्मकुण्डलीले व्यक्तिको स्वभाव, क्षमता, जीवनका सम्भावना, चुनौती तथा महत्वपूर्ण समयचक्रहरू बुझ्न एउटा मार्ग प्रदान गर्दछ।
अनलाइन वा प्रत्यक्ष भेटघाटमार्फत विशेषज्ञहरूसँग परामर्श गरेर तपाईंले जन्मकुण्डली, ग्रह शान्ति, पूजा–अजा, वास्तु परामर्श, रत्न, रुद्राक्ष, योग र प्राकृतिक चिकित्सा सम्बन्धी सेवाहरू सजिलै प्राप्त गर्न सक्नुहुन्छ।

जन्म कुण्डली / व्यक्तिगत परामर्श

आफ्नो जीवनलाई...
read more

कुण्डली मिलान:

विवाह केवल...
read more

वास्तु परामर्श:

तपाईंको घर वा...
read more

कुण्डली निर्माण :

जन्म मिति, समय र...
read moreदशकौं देखि हामीले ज्योतिष, वास्तुशास्त्र र आध्यात्मिक सेवामा अनुभवसहित सेवा प्रदान गर्दै आएका छौं।