आफ्नो जीवनलाई आफ्नो कुण्डलीको दृष्टिले बुझ्नुहोस्।
जीवनमा कहिलेकाहीँ हामीसँग प्रश्न धेरै हुन्छन्, तर उत्तर स्पष्ट हुँदैन—
Career कुन बाटोमा अघि बढाउने? सम्बन्ध किन जटिल बन्दैछ? आर्थिक अवस्था कहिले सुधारिन्छ? अहिलेको समय किन अनुकूल छैन? आगामी दिनहरूमा कुन अवसरलाई प्राथमिकता दिने?
तपाईंको जन्मकुण्डलीको आधारमा वैदिक विश्लेषण मार्फत तपाईंको जीवनका महत्वपूर्ण पक्षहरूलाई सरल र स्पष्ट रूपमा बुझ्ने प्रयास गरिन्छ।
तपाईंको कुण्डली, तपाईंका प्रश्न—र तपाईंका लागि विशेष मार्गदर्शन।
🔹 व्यक्तित्व र जीवनको मूल प्रवृत्ति — तपाईंको स्वभाव, क्षमता, बलियो पक्ष र चुनौतीहरू
🔹Career र व्यवसाय — तपाईंका लागि अनुकूल क्षेत्र, सम्भावना र महत्वपूर्ण समय
🔹 प्रेम, विवाह र सम्बन्ध — सम्बन्धका सम्भावना, चुनौती तथा समयको संकेत
🔹 धन र आर्थिक पक्ष — आम्दानी, आर्थिक उतार–चढाव र अवसरहरू
🔹 दशा तथा आगामी समय — कुन समय अवसरको हो र कुन समयमा सावधानी आवश्यक छ
🔹 विशेष व्यक्तिगत प्रश्नहरू — तपाईंले जान्न चाहनुभएको विषयमा केन्द्रित परामर्श
🔹 आवश्यकताअनुसार ज्योतिषीय उपाय — ग्रहस्थितिअनुसार व्यवहारिक तथा आध्यात्मिक मार्गदर्शन
Session को कुनै निश्चित Time Limit हुने छैन।
तपाईंका आवश्यक विषयहरू स्पष्ट रूपमा समाधान नहुँदासम्म व्यक्तिगत परामर्श अघि बढाइन्छ।
कुण्डलीलाई अध्ययन गर्न Booking गर्दा निम्न विवरण उपलब्ध गराउनुहोस्:
१. पूरा नाम:
२. जन्म मिति:
३. जन्म समय — सकेसम्म सही समय
४. जन्मस्थान
५. लिङ्ग
आफ्नो व्यक्तिगत कुण्डली परामर्श बुक गर्नुहोस्।
मूल्य लोड हुँदैछ...