व्यक्तिगत ज्योतिषीय परामर्श (Personal Session)

अनुभवी ज्योतिषाचार्यसँग जन्मकुण्डली विश्लेषण, वैवाहिक जीवन, करियर, शिक्षा, व्यवसाय, स्वास्थ्य, विदेश यात्रा तथा अन्य जीवनका महत्वपूर्ण विषयहरूमा गोप्य, विश्वसनीय र वैदिक ज्योतिषमा आधारित समाधानमुखी परामर्श प्रदान गरिन्छ।

वैदिक पूजा

वैदिक विधिअनुसार अनुभवी आचार्य तथा पुरोहितद्वारा विभिन्न धार्मिक अनुष्ठान, पूजा, हवन, ग्रहशान्ति तथा संस्कारहरू अनलाइन माध्यमबाट सम्पन्न गरिन्छ। देश–विदेशमा रहनुभएका भक्तजनलाई सहज, विश्वसनीय र समयमै आध्यात्मिक सेवा प्रदान गर्नु हाम्रो प्रतिबद्धता हो।

वास्तु परामर्श सेवा

वास्तुशास्त्रका सिद्धान्तअनुसार आवासीय, व्यावसायिक तथा संस्थागत भवनहरूको निर्माण, व्यवस्थापन र सुधारका लागि विशेषज्ञ परामर्श सेवा उपलब्ध छ। सही वास्तु योजना, दिशा निर्धारण तथा वास्तु दोषको विश्लेषणमार्फत सकारात्मक ऊर्जा, समृद्धि र सन्तुलित वातावरण सिर्जना गर्न हामी प्रतिबद्ध छौं।

चिना कुण्डली निर्माण

वैदिक ज्योतिषका सिद्धान्तअनुसार तपाईंको जन्म विवरणका आधारमा शुद्ध तथा प्रमाणिक चिना कुण्डली तयार गरिन्छ। देश–विदेश जहाँबाट पनि आवश्यक विवरण उपलब्ध गराई सहज रूपमा डिजिटल वा मुद्रित प्रतिलिपि प्राप्त गर्न सक्नुहुन्छ। व्यक्तिगत अध्ययन, ज्योतिषीय परामर्श तथा धार्मिक कार्यका लागि उपयुक्त सेवा।

Zodiac Hand

रञ्जन पौडेल – वैदिक ज्योतिष एवम् वास्तुविद्

svg

नमस्कार! म रञ्जन पौडेल, 'Nepal Astro' को संस्थापक तथा वैदिक ज्योतिषी एवम् वास्तुविद्

नेपाल संस्कृत विश्वविद्यालयबाट फलित ज्योतिष तथा English Literature काे अध्ययन पूरा गरी मैले विगत ७ वर्षभन्दा बढी समयदेखि १०,००० भन्दा बढी स्वदेशी तथा विदेशी (अमेरिका, युरोप, अष्ट्रेलिया आदि) सेवाग्राहीहरूलाई सटीक कुण्डली विश्लेषणCorporate & Residential Vastu परामर्श प्रदान गर्दै आएको छु।

ABC Television को पूर्व कार्यक्रम प्रस्तोता तथा Pashupati Award 2024 बाट सम्मानित म, परम्परागत वैदिक ज्ञान र आधुनिक दृष्टिकोणको संयोजन मार्फत तपाईंको जीवनमा सही दिशा र सकारात्मक उर्जा प्रदान गर्न प्रतिबद्ध रहेकाे छु।

About Image

ज्योतिषको महत्व तथा विशेषता

ज्योतिष शास्त्र केवल भविष्यवाणी गर्ने माध्यम मात्र होइन, समय, कर्म, ग्रहस्थिती र जीवनका सम्भावनालाई बुझ्ने प्राचीन वैदिक विज्ञान हो।ज्योतिषले तपाईंको कुण्डलीमार्फत जीवनको सम्भावित बाटो र अवसरहरूलाई स्पष्टसँग देखाइदिन्छ, जसले गर्दा सही समयमा सही निर्णय लिन सहज हुन्छ।जसरी आकाशमा ग्रह-नक्षत्रको चालले मौसम र प्रकृतिको चक्र बदल्छ, त्यसरी नै तिनको अदृश्य प्रभावले...

वर्षको

अनुभव

विशेषज्ञ ज्योतिषीय परामर्शका लागि

+977 9841968496

पूरा पढ्नुहोस्

हाम्रा सेवाहरू

svg

जन्म वा व्यक्तित्वको प्रभाव ग्रह, राशि, नक्षत्र र भावहरूको स्थितिमा निर्भर गर्दछ। ग्रहहरूको शुभ तथा अशुभ प्रभावले जीवनका विभिन्न पक्षहरूमा परिवर्तन ल्याउन सक्छ। ज्योतिषशास्त्रमा ग्रह, राशि, नक्षत्र, लग्न र अन्य ज्योतिषीय योगहरूको अध्ययन गरी व्यक्तिको स्वभाव, क्षमता, सम्भावना तथा जीवनका महत्वपूर्ण घटनाहरूको विश्लेषण गरिन्छ।

हामीलाई किन छान्ने?

दक्ष ज्योतिषी, विश्वसनीय परामर्श र व्यक्तिगत सेवाका साथ हामी तपाईंलाई सही मार्गदर्शन प्रदान गर्दछौं।

  • 10000 + विश्वभरिका सन्तुष्ट ग्राहकहरू

    विश्वभरिका सन्तुष्ट ग्राहकहरू

  • 30 + वर्षौंको अनुभव

    वर्षौंको अनुभव

  • 55 + विभिन्न प्रकारका राशिफल

    विभिन्न प्रकारका राशिफल

  • 90 + योग्य ज्योतिषीहरू

    योग्य ज्योतिषीहरू

  • 99 + सफल राशिफल परिणाम

    सफल राशिफल परिणाम

हाम्रा ग्राहकहरूले के भन्नुहुन्छ

हाम्रो ब्लग

svg

ज्योतिष, राशिफल र ग्रह-नक्षत्रसम्बन्धी उपयोगी जानकारी तथा नवीनतम लेखहरू यहाँ पढ्नुहोस्।

स्वास्थ्य Jun 03, 2026

स्वास्थ्य

वैदिक ज्योतिषशास्त्र अनुसार स्वास्थ्य (Health) केवल शारीरिक अवस्था मात्र होइन, यो मन, ऊर्जा, ग्रहस्थिति र कर्मसँग गहिरो रूपमा जोडिएको विषय हो। कुनै व्यक्तिको कुण्डलीले उसमा कुन प्रकारका रोगको सम्भावना हुनтАж

ज्योतिषीय दृष्टिमा व्यवसाय Jun 02, 2026

ज्योतिषीय दृष्टिमा व्यवसाय

आजको आधुनिक समयमा व्यवसाय केवल पैसा कमाउने माध्यम मात्र होइन, यो व्यक्तिको सोच, निर्णय क्षमता, साहस, नेतृत्व र सामाजिक सम्बन्धसँग गहिरो रूपमा जोडिएको क्षेत्र हो। केही मानिस सानो लगानीबाट ठूलोтАж

WhatsApp